सरकार र भन्सार एजेन्ट महासंघबीच सहमति, आन्दोलन फिर्ता

सरकार र भन्सार एजेन्ट महासंघबीच सहमति, आन्दोलन फिर्ता

२४ मंसिर, काठमाडौं । देशभरका भन्सार कार्यालयमा भन्सार एजेन्टहरूले गरेको आन्दोलन फिर्ता भएको छ । भन्सार एजेन्ट महासंघका अनुसार २३ मंसिरबाट सुरु गरिएको आन्दोलन भन्सार विभाग र महासंघबीचको सहमतिसँगै फिर्ता भएको हो । विभागका अनुसार महासंघले भन्सार विभागमा पेश गरेका मागहरू व्यवस्थापन सुधार र विभाग तथा कार्यालयाबाट सम्बोधन हुने प्रकृतिका माग क्रमशः कार्यान्वयन गर्ने सहमति […]

थप पुरा समाचारको लागि
TOP