‘सैयारा’ बन्यो सन् २०२५ को लोकप्रिय भारतीय फिल्म, सिरिजतर्फ ‘ब्याड्स अफ बलिउड’

‘सैयारा’ बन्यो सन् २०२५ को लोकप्रिय भारतीय फिल्म, सिरिजतर्फ ‘ब्याड्स अफ बलिउड’

मुम्बई । सन् २०२५ मा भारतीय फिल्मको लागि खास रह्यो । थिएटरदेखि ओटीटी प्लाटफर्मसम्म फिल्म प्रभावशाली देखिए । ‘छावा’ को क्रेजसँगै सुरु भएको बलिउडको वर्ष अहान पाण्डे र अनित पड्डा स्टारर ‘सैयारा’सम्म आइपुग्दा उत्कर्षमा रह्यो । आर्यन खान निर्देशित नेटफ्ल्क्सि श्रृंखला ‘ब्याड्स अफ बलिउड’ ले अफस्क्रिनमा पनि चर्चा पायो । यस्तोमा, विश्व फिल्मको डेटा राख्ने पोर्टल […]

थप पुरा समाचारको लागि
TOP