रिङबाट अन्तिम विदाइ हुनुअघि ‘जोन सिना’ लाई फर्केर हेर्दा

रिङबाट अन्तिम विदाइ हुनुअघि ‘जोन सिना’ लाई फर्केर हेर्दा

एउटा यस्तो पुस्ता छ, जसले वर्ल्ड रेसलिङ इन्टरटेनमेन्ट (डब्ल्यूडब्ल्यूई) हेर्दै हुर्कियो । टेलिभिजन, सीडी/डीभीडी होस् अथवा युट्युबबाट धेरैले डब्ल्यूडब्ल्यूईलाई धेरे रुचिपूर्वक हेरे । र, अहिले पनि हेरिरहेका छन् । रेस्लिङ खेल र यसका खेलाडीहरूलाई लिएर यसका पारखीबीच चर्चा, बहस चल्ने गर्छ । यही खेलका एक महान् खेलाडी हुन्, जोन सिना । पहिरन, व्यक्तित्व, चरित्र र […]

थप पुरा समाचारको लागि
TOP