विद्युत् माग्दै मुगुका युवाले ऊर्जामन्त्री घिसिङलाई दिए ‘दियालो’ उपहार

विद्युत् माग्दै मुगुका युवाले ऊर्जामन्त्री घिसिङलाई दिए ‘दियालो’ उपहार

२४ मंसिर, काठमाडौं । मुगुका स्थानीय युवाहरूले  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई झरो दियालो उपहार दिएका छन् । कर्णाली प्रदेशको विकट जिल्ला मुगुमा ९५ प्रतिशत नागरिकले स्थायी विद्युत् सुविधा नपाएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । ऊर्जामन्त्री घिसिङलाई प्रतीकात्मक रुपमा झरो दियालो उपहार दिएर युवाहरूले स्थायी विद्युत् सुविधा माग गरेका छन् । युवाहरूका […]

थप पुरा समाचारको लागि
TOP