उज्यालो नेपालको निष्कर्ष : रास्वपासँग एकता तत्काल असम्भव

उज्यालो नेपालको निष्कर्ष : रास्वपासँग एकता तत्काल असम्भव

ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टीले तत्काल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता सम्भव नरहेको निष्कर्ष निकालेको छ । एकताको नाममा रास्वपाले अल्मल्याएको ठहरसहित संगठन निर्माणलाई अब पहिलो प्राथमिकतामा राख्ने उज्यालो नेपालले जनाएको छ ।

थप पुरा समाचारको लागि
TOP