महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
२४ मंसिर, काठमाडौं । राष्ट्रिय महिला आयोगले सबैभन्दा बढी घरेलु हिंसाका घटना दर्ता हुने गरेको जनाएको छ । आयोगले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय महिला आयोगको खबर गरौँ ११४५ निःशुल्क हेल्पलाईन सेवा’को आठौँ स्थापना दिवसका अवसरमा आयोगका सचिव रेखा कँडेलले पछिल्लो समय घरेलु हिंसाको घटनामा वृद्धि भएको जानकारी दिएकी हुन् । सचिव कँडेलका अनुसार पछिल्लो […]
थप पुरा समाचारको लागि