च्याम्पियन्स लिग फुटबल : रियलमाथि म्यान्चेस्टर सिटीको पुनरागमन जित

च्याम्पियन्स लिग फुटबल : रियलमाथि म्यान्चेस्टर सिटीको पुनरागमन जित

२५ मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीले स्पेनी महारथी क्लब रियल मड्रिडलाई पराजित गरेको छ । रियलकै मैदानमा भएको खेलमा सिटी पुनरागमन गर्दै २-१ ले विजयी भएको हो । सिटीको जितमा निको ओ’रिली र एर्लिङ हालान्डले गोल गरे । रियलका रोड्रिगोले एक गोल गरे । खेलका सबै […]

थप पुरा समाचारको लागि
TOP