वरिष्ठ वन अधिकृत सरुवाविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार 

वरिष्ठ वन अधिकृत सरुवाविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार 

२५ मंसिर, धनगढी । वरिष्ठ डिभिजन वन अधिकृतको सरुवाको निर्णय बदरको माग गर्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयविरुद्ध परेको परेको रिटमा उच्च अदालत दिपायलले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उच्च अदालतले यसअघि जारी अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । प्रदेश सरकारले ३० साउन २०८२ मा गरेको […]

थप पुरा समाचारको लागि
TOP