‘किताब जात्रा’ मा कवितासहित गुञ्जिए नाजिर हुसेन

‘किताब जात्रा’ मा कवितासहित गुञ्जिए नाजिर हुसेन

काठमाडौं । अभिनेता नाजिर हुसेन साहित्य सिर्जनामा पनि उत्तिकै सक्रिय छन् । अभिनयसँगै उनमा साहित्य वाचन कलाको मिठास छ । उनी यो शैलीमार्फत दर्शकलाई मन्त्रमुग्ध तुल्याउँछन् । किताब यात्रा फाउण्डेसनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्रा कार्यक्रममा बिहीबार नाजिरले मीठो कविता बाचन गर्दै सबैलाई मन्त्रमुग्ध तुल्याए । उनले कवितामार्फत आमा र बुबाको सपनाको सँगालो प्रस्तुत […]

थप पुरा समाचारको लागि
TOP