साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै

साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै

काठमाडौं । वात्सल्या साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आज दुई खेल हुँदैछ । उपाधिको दाबेदार रहेका नेपालको लिग च्याम्पियन एपीएफ र भारतको इस्ट बंगालले आज आफ्नो दोस्रो खेल खेल्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको च्याम्पियनसिपमा इस्ट बंगाल र पाकिस्तानको कराची सिटी एफसीबीच दिउँसो २ बजे खेल हुनेछ । यस्तै एपीएफले साँझ ६ बजे हुने खेलमा […]

थप पुरा समाचारको लागि
TOP