कोप–३० नेपालका लागि उपलब्धिमूलक तर चुनौति थुप्रै : जलवायु वित्त विज्ञ क्षेत्री

कोप–३० नेपालका लागि उपलब्धिमूलक तर चुनौति थुप्रै : जलवायु वित्त विज्ञ क्षेत्री

काठमाडौं । ब्राजिलको बेलेममा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३० औँ सम्मेलन (कोप ३०) मा नेपालले पर्वतीय एजेण्डालाई अन्तर्राष्ट्रिय दस्तावेजमा स्थापित गर्न सफल भएको निष्कर्ष निकालिएको छ । वन तथा वातावरण मन्त्रालयले काठमाडौंमा आयोजना गरेको समीक्षात्मक कार्यक्रममा बोल्दै कोप–३० मा सहभागीहरूले नेपालको सघन कुटनीतिक पहलले हिमाली एजेण्डालाई विश्वव्यापी फोरममा संस्थागत गर्न सकेको र […]

थप पुरा समाचारको लागि
TOP