पार्टीमा आन्तरिक लोकतन्त्रको वकालत गर्ने म नै हुँ : ओली

पार्टीमा आन्तरिक लोकतन्त्रको वकालत गर्ने म नै हुँ : ओली

२५ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आन्तरिक लोकतन्त्रको वकालत गर्ने मान्छे आफू नै भएको बताएका छन् । बिहीबार राजधानीमा सम्पादकहरूसँगको अन्तर संवादका क्रममा उनले यस्तो बताएका हुन् । ‘पार्टीमा हराइन्छ, हारिन्छ, जसरी होस् म हारेँ भनेर घोषणा गरेपछि मैले कुनै प्रकारको सिकायत गरिनँ । आठौंमा हराइँए, नवौंमा लडेर जितेँ,’ ओलीले […]

थप पुरा समाचारको लागि
TOP