राजनीतिक अनिश्चितताले सुस्तायो सेयर बजार

राजनीतिक अनिश्चितताले सुस्तायो सेयर बजार

२५ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १.६६ अंक घटेको छ । सो कमीपछि नेप्से २६०७ अंकमा कायम भएको छ । दिनभर बजारको उतारचढाव न्यून रह्यो । दिनभर बजार अधिकतम २६१२ र न्यूनतम २६०२ अंकको बीचमा सीमित रह्यो । केही दिनयता बजार सुस्ताएको छ । अघिल्लो दिन जम्मा ७.८६ अंक घटेको […]

थप पुरा समाचारको लागि
TOP