थाइल्याण्डबाट गाँजा बोकेर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ
२५ मंसिर, काठमाडौं । थाइल्याण्डबाट गाँजा बोकेर आएका एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २२ वर्षीय विशाल कुमार रहेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आवगमन टनेलबाट पक्राउ गरिएको हो । उनको साथबाट १ किलो ३५० ग्राम गाँजा बरामद भएको छ । उनी नेपाल एयरलाइन्सको उडानमार्फत् बैंककबाट बुधबार राति काठमाडौं आइपुगेका […]
थप पुरा समाचारको लागि