भारतमा उछाल कमाइ गरिरहेको ‘धुरन्धर’ लाई खाडीका देशमा प्रतिबन्ध

भारतमा उछाल कमाइ गरिरहेको ‘धुरन्धर’ लाई खाडीका देशमा प्रतिबन्ध

काठमाडौँ । रणवीर सिंह स्टारर बलिउड फिल्म ‘धुरन्धर’ ले अहिले भारतसहित अन्तर्राष्ट्रिय बजारमा पनि उछाल कमाइ गरिरहेको छ । नेपाली बक्सअफिसमा पनि यसको कमाइ उत्साहजनक देखिन्छ । भारतीय बक्सअफिसमा यसले छैटौं दिनसम्म १८८.६० करोड भारु कमाएको छ । यस सप्ताहन्तमा फिल्मले २०० करोड भारुको आँकडा पार गर्दै आफूलाई ब्लकबस्टरको रुपमा उभ्याउने निश्चित छ । शुक्रबार […]

थप पुरा समाचारको लागि
TOP