‘५० प्रभावशाली महिला’ को सूचीमा परेपछि समीक्षा : यो उपलब्धि मलाई विश्वास गर्ने सबैको
काठमाडौं । गायिका समीक्षा अधिकारीले अनलाइनखबरको ५० प्रभावशाली महिलाको सूचीमा समावेश हुन पाउँदा खुसी र आभारी रहेको बताएकी छन् । सोमबार आयोजित भव्य समारोहमा २०८२ सालका प्रभावशाली महिलालाई अवार्ड प्रदान गरिएको थियो । समीक्षा अवार्ड लिन आफै उपस्थित नभएपनि उनी निकटले अवार्ड लिएका थिए । आफूले अवार्ड पाएको अवार्ड र प्रमाणपत्र सामाजिक सञ्जालबाट सेयर गर्दै […]
थप पुरा समाचारको लागि