बैठकमा उपस्थितको संख्या कम भएपछि राप्रपा बैठकमा नेताहरूको चिन्ता

बैठकमा उपस्थितको संख्या कम भएपछि राप्रपा बैठकमा नेताहरूको चिन्ता

२५ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठकमा पदाधिकारी र केन्द्रीय सदस्यहरूको उपस्थिति कम भएपछि नेताहरूले अध्यक्ष राजेन्द्र लिङ्देनको ध्यानाकर्षण गराएका छन् ।  बुधबारदेखि सुरु भएको केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा महामन्त्री डा. धवलशमशेर राणा अनुपस्थित रहेका छन् । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार हिजोको बैठकमा सहभागी भएका मुकुन्दश्याम गिरी […]

थप पुरा समाचारको लागि
TOP