कोटेश्वरको महादेवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मृत भेटिए

कोटेश्वरको महादेवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मृत भेटिए

२५ मंसिर, काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित महादेवस्थापन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बागमती नदी किनारमा मृत भेटिएका छन् । मृत भेटिनेमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ५२ वर्षीय बैजुहरि भट्टराई रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । उनी शंखमुलस्थित बागमती नदी किनारमा मृत भेटिएको प्रहरीले बताएको छ । मदिरा सेवन गरेको अवस्थामा […]

थप पुरा समाचारको लागि
TOP