काठमाडौं विश्वविद्यालयका ८२ जना शिक्षक तथा कर्मचारी सम्मानित
२५ मंसिर, काभ्रेपलाञ्चोक । काठमाडौं विश्वविद्यालयको ३४औं वार्षिक उत्सवको अवसरमा विश्वविद्यालयका ८२ जना शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको छ । वार्षिक उत्सवको अवसरमा २०७६ मंसिरदेखि हालसम्म विश्वविद्यालयबाट सेवा निवृत भएका २२ जना शिक्षक तथा कर्मचारीलाई कदरपत्र प्रदान गरिएको छ । त्यस्तै विश्वविद्यालयमा २५ वर्ष निरन्तर हालसम्म सेवा गरिरहेका ६० जना शिक्षक तथा कर्मचारीलाई मायाको चिनो […]
थप पुरा समाचारको लागि