कपिलवस्तुमा भरुवा बन्दुकसहित एक जना पक्राउ

कपिलवस्तुमा भरुवा बन्दुकसहित एक जना पक्राउ

३० चैत, काठमाडौं । कपिलवस्तुमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । बाणगंगा नगरपालिका-१ बैरियाका गंगाराम थारुलाई बन्दुकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रकाश थारुको लागुऔषध मुद्दाको अनुसन्धानका क्रममा खानतलासी गर्दा गंगारामको घरमा बन्दुक फेला परेको हो । यसबारे  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP