जेनजी आन्दोलन : अदालत र कारागारमा आगजनी गरेको आरोपमा कैलालीबाट १० जना पक्राउ

जेनजी आन्दोलन : अदालत र कारागारमा आगजनी गरेको आरोपमा कैलालीबाट १० जना पक्राउ

२६ मंसिर, धनगढी। २४ भदौको जेनजी आन्दोलनका क्रममा कैलाली जिल्ला अदालत र कारागारमा आगजनी गरेको आरोपमा प्रहरीले अनुसन्धानका लागि १० जनालाई पक्राउ गरेको छ । अदालतमा छ र कारागार आगजनीमा संलग्न भएको आरोपमा थप चार गरेर १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले […]

थप पुरा समाचारको लागि
TOP