६५ वर्षीय करनबहादुर ऐरको ठेला व्यवसाय, स्वाभिमान र मेहेनतको जिउँदो कथा
उमेर पुगेका धेरै मानिसले विश्राम खोज्ने बेला, छोराबुहारीको भर पर्नुपर्ने समयमा ऐर भने आफ्नै पौरखमा बाँच्दै आएका छन् । व्यवसायमा उनको सबैभन्दा ठूलो सहाराका रूपमा श्रीमती छिन्। 'दुई जनाले मिलेर चलाउँछौँ, यसैमा घर सजिलै चल्छ', उनी भन्छन् ।
थप पुरा समाचारको लागि