जेनजी आन्दोलन दमनको आरोप खेपेका तत्कालीन सीडीओ रिजालमाथि भ्रष्टाचारको अनुसन्धान

जेनजी आन्दोलन दमनको आरोप खेपेका तत्कालीन सीडीओ रिजालमाथि भ्रष्टाचारको अनुसन्धान

अख्तियारले विशेष अदालतमा पठाएको विवरणमा गृहमन्त्रालयका तत्कालीन प्रशासन महाशाखा प्रमुख रिजालमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको उल्लेख छ ।

थप पुरा समाचारको लागि
TOP