निर्वाचनको मिति वैशाखसम्म पुगे स्वभाविक रुपमा स्वीकार्नु पर्छ : विश्वप्रकाश शर्मा

निर्वाचनको मिति वैशाखसम्म पुगे स्वभाविक रुपमा स्वीकार्नु पर्छ : विश्वप्रकाश शर्मा

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभाको चुनाव आगामी वैशाखसम्म सरे पनि फरक नपर्ने बताएका छन् । सरकारले आगामी फागुन २१ गते निर्वचनको मिति तोकेको छ । यो मिति सारेर वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्ने महामन्त्री शर्माको भनाइ छ । महामन्त्री शर्माले वैशाखमा निर्वाचनको मिति सार्दा स्वभाविकै हुनुका तीन […]

थप पुरा समाचारको लागि
TOP