हिमालयन युनिभर्सिटी कन्सोर्टियमको सचिवालय काठमाडौं विश्विद्यालयमा
२६ मंसिर, काभ्रेपलाञ्चोक । हिमालयन युनिभर्सिटी कन्सोर्टियम (हिमाली विश्वविद्यालय सञ्जाल)को सचिवालय धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) परिसरमा स्थापना गरिएको छ । इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड)मा रहँदै आएको सचिवालय संस्थाले औपचारिक रूपमा काठमाडौं विश्वविद्यालयलाई हस्तान्तरण गरेको हो । इसिमोडको मुख्यालयमा बुधबार आयोजित एक समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गर्दै काठमाडौं विश्वविद्यालयलाई सचिवालय हस्तान्तरण गर्ने घोषणा […]
थप पुरा समाचारको लागि