आईएमई लाइफ इन्स्योरेन्सको नगद लाभांश घोषणा

आईएमई लाइफ इन्स्योरेन्सको नगद लाभांश घोषणा

२६ मंसिर, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले सेयरधनीलाई नगद लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ५ अर्ब रुपैयाँको १०.५२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सेयरधनीले प्रतिकित्ता १०.५२६३२ रुपैयाँका दरले नगद लाभांश पाउने छन् । तर यो लाभांश करसहित हो । कम्पनीले ५२ करोड ६३ […]

थप पुरा समाचारको लागि
TOP