अनलाइनखबरकर्मी शर्मालाई उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार

अनलाइनखबरकर्मी शर्मालाई उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार

२६ मंसिर,बुटवल । रूपन्देही व्यापार संघले उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार-२०८२ बाट अनलाइनखबरका बुटवल संवाददाता टोपराज शर्मालाई पुरस्कृत गरेको छ । संघले हरेक दुई वर्षमा प्रदान गर्दै आएको यो पुरस्कार यस वर्ष अनलाइनखबरकर्मी शर्मासँगै कान्तिपुर टेलिभिजनकी उपसम्पादक अमृता अनमोललाई संयुक्तरुपमा प्रदान गरेको हो । जिल्लाको समग्र आर्थिक विषयसँगै संस्थाले व्यवसायिक हक हितका पक्षमा र सामाजिक उत्तरदायित्वका […]

थप पुरा समाचारको लागि
TOP