सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’
सखररखण्डको स्वाद गुलियो हुन्छ । सखरखण्ड विभिन्न रङका हुन्छन्– सुन्तला, बैजनी, सेतो, पहेंलो । बाहिरपट्टी आलुको बोक्राजस्तो खैरो हुन्छ, कुनै भित्रपट्टी बैजेनी जस्तो त कुनै हल्का सुन्ताला र सेतो रङको हुन्छ । यसको आकारप्रकार पनि कोही लाम्चो र कोही छोटो र ठिक्कको हुन्छ । जे होस्, यसलाई बच्चाले मिठो मान्छन्, वृद्धले औषधि मान्छन्, चिकित्सकले सुपरफुड […]
थप पुरा समाचारको लागि