पीआर, लोकन्ती, अखण्ड २ हलमा लागे
काठमाडौं । शुक्रबारदेखि नेपाली भाषाका दुईसहित एक दक्षिण भारतीय फिल्म हलमा रिलिज भएका छन् । शोभित बस्नेत निर्देशित ‘पर्मानेन्ट रेसिडेन्ट : पीआर’ र विवाह संस्कृतिबारे बनेको अर्को फिल्म ‘लोकन्ती’ प्रदर्शनमा आएका छन् । भारतीय फिल्म ‘अखण्ड २ : ताण्डवम’ पनि रिलिज भएको छ । ‘पीआर’ ले अस्ट्रेलियाको स्थायी आवासीय पत्र पाउन नेपाली विद्यार्थीले गर्ने संघर्ष, […]
थप पुरा समाचारको लागि