बालबालिकालाई मोबाइल चलाउन नदिने होइन, सिकाउने हो
‘मेरो छोरो मोबाइल चलाउँछ, गेममा डुब्छ’ एक आमा भन्छिन्, ‘फोन लुकाउनुपर्छ, अरूका त छोराछोरीलाई मोबाइल छुनै दिँदैनन् रे ।’ धेरै अभिभावक यस कुरामा चिन्तित छन् र यी उदाहरणहरू हामी सबैका दैनिकी हुन् । सानै उमेरदेखि मोबाइल चलाउन दिँदा बच्चालाई खाना खुवाउनसमेत मोबाइल चाहिने अवस्था आएको छ। नेपालका धेरै विद्यालयमा मोबाइल प्रयोगमा कडाइ छ । तर, […]
थप पुरा समाचारको लागि