कोइराला निवास : आगोले जोगिएको भागमा रंगरोगन, ध्वस्त संरचना जस्ताको तस्तै

कोइराला निवास : आगोले जोगिएको भागमा रंगरोगन, ध्वस्त संरचना जस्ताको तस्तै

स्वर्गीय कृष्णप्रसाद कोइरालाले बनाएको घरलाई पुरानै शैलीमा पुननिर्माण गर्ने तयारी छ । नेपाली कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईका अनुसार पुरानो संरचनालाई पुरानै आकृति अनुसार पुननिर्माण गर्नका लागि इन्जिनियरले नक्सा तयार गरेका छन् ।

थप पुरा समाचारको लागि
TOP