नुवाकोट–१ बाट चुनाव लड्छु : कांग्रेस प्रवक्ता महत

नुवाकोट–१ बाट चुनाव लड्छु : कांग्रेस प्रवक्ता महत

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नुवाकोट–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिने बताएका छन् । काठमाडौं–५ र नुवाकोट–१ का क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेपछि उनले गृहजिल्ला नुवाकोटबाट उम्मेदवारी दिने बताएका हुन् । महाराजगञ्जमा शुक्रबार बिहान पत्रकारहरूसँगको छलफलका क्रममा प्रवक्ता महतले भने, ‘नुवाकोट–१ बाट निर्वाचन लड्छु […]

थप पुरा समाचारको लागि
TOP