एमबीबीएसका लागि उज्बेकिस्तान राम्रो विकल्प हो (भिडियो)

एमबीबीएसका लागि उज्बेकिस्तान राम्रो विकल्प हो (भिडियो)

नेपालमा चिकित्सा शिक्षामा सिटहरू सीमित भएको भन्दै थुप्रै विद्यार्थीहरू विदेश पढ्न जाने गर्छन् । बंगलादेश, चीन र पाकिस्तान जस्ता देशहरूमा ठूलो संख्यामा नेपाली विद्यार्थीहरू एमबीबीएस अध्ययन गरिरहेका छन् । यस्तो अवस्थामा उज्बेकिस्तान हालैका वर्षहरूमा नेपाली विद्यार्थीहरूका लागि लोकप्रिय गन्तव्य बन्दै गएको छ । विशेषगरी बुखारा शहरमा अवस्थित एसियन इन्टरनेशनल युनिभर्सिटी (एआईयु)ले नेपाली विद्यार्थीहरूलाई आकर्षित गरिरहेको […]

थप पुरा समाचारको लागि
TOP