प्रतिनिधिसभा निर्वाचन : बझाङबाट कांग्रेसमा रसाईली र जोशीसहित १० जना सिफारिस

प्रतिनिधिसभा निर्वाचन : बझाङबाट कांग्रेसमा रसाईली र जोशीसहित १० जना सिफारिस

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेस बझाङले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा नेता दिपेन्द्र जोशी, प्रकाश स्नेही रसाईलीसहित १० जनालाई सिफारिस गरेको छ । बझाङबाट जोशीसहित डा. सुरेश मल्ल, नरेबहादुर सिंह, सत्यराज भण्डारी, जगत प्रसाद जोशी, प्रकाश स्नेही रसाईली, अभिषेकबहादुर सिंह, डा. खगेन्द्रराज जोशी, केशवराज जोशी र नारायणप्रसाद हमाल सिफारिस भएका हुन् । रसाईली […]

थप पुरा समाचारको लागि
TOP