बर्दी लगाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने २१२ सशस्त्र प्रहरी कारबाहीमा
२६ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको पोशाक (बर्दी) लगाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने २१२ सशस्त्र प्रहरी कारबाहीमा परेका छन् । सामाजिक सञ्जाल प्रयोग आचार संहिता विपरित बर्दीको दुरुपयोग गरिएको भन्दै २१२ सशस्त्र प्रहरीलाई कारबाही गरिएको हो । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी मनिष थापाले शुक्रबार पत्रकार सम्मेलनमार्फत कारबाहीको विषय जानकारी गराएका हुन् […]
थप पुरा समाचारको लागि