सहकारी चोरीका व्यक्ति १० लाखसहित पक्राउ, चलेका थिए २२ वटा मुद्दा
२६ मंसिर, काठमाडौं । सहकारी चोरीमा संलग्न रहेको आरोप लागेका एक व्यक्ति नगदसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको बेलकोट नगरपालिका–९ घर भएका २८ वर्षीय दीपक गजुरेल छन् । उनीविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । बिहीबार मध्यराति साढे १२ बजेतिर उनले सोह्रखुट्टेमा रहेको होटल लोटस ग्राण्डको पहिलो तलामा रहेको नेपाल […]
थप पुरा समाचारको लागि