सन्तोष चालिसेको एकल नाम सिफारिस भएपछि कांग्रेस क्षेत्रीय कार्यालयमा लाग्यो ताला

सन्तोष चालिसेको एकल नाम सिफारिस भएपछि कांग्रेस क्षेत्रीय कार्यालयमा लाग्यो ताला

२६ मंसिर, काठमाडौं । काठमाडौं-३ मा प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार सिफारिसको विषयमा नेपाली कांग्रेसभित्र विवाद देखिएको छ । क्षेत्रीय कार्यसमितिको शुक्रबारको बैठकमा प्रत्यक्षतर्फ सन्तोष चालिसेको एकल नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय भएपछि विवाद देखिएको हो । चालिसे यसअघिको प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । असन्तुष्ट पक्षले उम्मेदवार सिफारिसमा असन्तुष्ट जनाउँदै क्षेत्रीय कार्यालयमा तालाबन्दी […]

थप पुरा समाचारको लागि
TOP