ककनीमा आदि-इत्यादिको सडक नाटक ‘आह्वान’ प्रदर्शन
ककनी (नुवाकोट) । लैङ्गिक हिंसाविरुद्धको १६ दिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानलाई सार्थक तुल्याउने क्रममा ककनी गाउँपालिकामा ‘आह्वान’ नामक सडक नाटक प्रदर्शन गरिएको छ । नाटक मञ्चनको उद्देश्य विद्यालय तथा समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्नु रहेको जनाइएको छ । गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको सहकार्य र आदिइत्यादि समूहको प्रस्तुतिमा यो नाटक महेन्द्र माध्यमिक विद्यालय, चतुराले […]
थप पुरा समाचारको लागि