एसियाली युथ पारा गेम्स : तेक्वान्दोमा रेणुलाई कांस्य

एसियाली युथ पारा गेम्स : तेक्वान्दोमा रेणुलाई कांस्य

२६ मंसिर, काठमाडौं । यूएईको दुबइमा भइरहेको पाँचौं एसियाली युथ पारा गेम्सअन्तर्गत तेक्वान्दोमा नेपालकी रेणु तामाङले शुक्रबार कांस्य पदक जितेकी छन् । पहिलो खेलमा रेणुले बंगलादेशकी नस्रिन अख्तरलाई पराजित गर्दै सेमिफाइनल पुगेकी थिइन् । प्रशिक्षक कविराज नेगी लामाका अनुसार रेणुले पहिलो राउन्डमा १५–३ र दोश्रोमा १२–० अंक बटुलिन् । सेमिफाइनलमा इरानकी जहरा सोल्तानीले रेणुलाई हराइन् […]

थप पुरा समाचारको लागि
TOP