सहसचिव तिर्थराजसँग २५ लाख धरौटी माग, थुनामा पठाउने राय अल्पमतमा
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य नारायणप्रसाद पौडेलले सहसचिव भट्टराईलाई २५ लाख धरौटीमा छाड्न आदेश दिएका हुन् । अर्का सदस्य डिल्लीरत्न श्रेष्ठले उनलाई थुनामा नै पठाएर मुद्दाको पुर्पक्ष गर्नुपर्ने राय लेखे, तर अल्पमतमा परेकाले उनको राय मान्य भएन ।
थप पुरा समाचारको लागि