एमाले महाधिवेशन उदघाटन तयारी : जगाती र गठ्ठाघरमा पार्किङ, सर्भिस लेनबाट जुलुस
काठमाडौं । नेकपा एमालेले महाधिवेशन उदघाटन समारोहमा सहभागी हुन आउनेहरुका सवारी साधनको पार्किङ गठ्ठाघर र जगातीमा गर्ने व्यवस्था मिलाएको छ । काठमाडौंतर्फबाट जानेलाई गठ्ठाघरमा र पूर्वी नाका हुँदै आउनेहरुलाई जगाती क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको हो । जगाती क्षेत्रका इँटाभट्टा, प्लटिङ आदि स्थलमा पार्किङको व्यवस्था मिलाइएको छ । उदघाटन समारोहमा सहभागीहरु जुलुससहित सल्लाघारीसम्म पुग्ने व्यवस्था मिलाइएको […]
थप पुरा समाचारको लागि