पार्टीमा वरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर कोइराला
२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु आफू भएको बताएका छन् । प्रजातन्त्र सेनानी संघको केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूसँग शनिबार विशालनगरस्थित सम्पर्क कार्यलयमा भएको भेटघाटमा उनले यस्तो बताएका हुन् । लामो समयदेखि पार्टीभित्र र बाहिरका फोरमहरूमा युवा पुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नु पर्ने बताउँदै आए […]
थप पुरा समाचारको लागि