नेपाल कुष्ठरोग निवारण संघको ५३औं केन्द्रीय सभा सम्पन्न

नेपाल कुष्ठरोग निवारण संघको ५३औं केन्द्रीय सभा सम्पन्न

२ मंसिर, काठमाडौँ । नेपाल कुष्ठरोग निवारण संघको ५३औँ केन्द्रीय सभा सम्पन्न भएको छ । विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा शनिबार काठमाडौंमा ५३औँ केन्द्रीय सभा आयोजना गरिएको हो । संघका अध्यक्ष डा. रामकुमार श्रेष्ठको सभापतित्वमा आयोजित सभामा महासचिव विष्णुलाल श्रेष्ठले २०८१/०८२ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा खोकना आरोग्य आश्रमका कुष्ठरोग प्रभावित वृद्धवृद्धाहरूलाई रु. ५ […]

थप पुरा समाचारको लागि
TOP