‘धुरन्धर’ भारतमा ३०० करोड क्लबमा, मुम्बई र पुनेमा राती १ बजेदेखि शो

‘धुरन्धर’ भारतमा ३०० करोड क्लबमा, मुम्बई र पुनेमा राती १ बजेदेखि शो

मुम्बई । रणवीर सिंह, अक्षय खन्ना स्टारर बलिउड फिल्म ‘धुरन्धर’ भारतीय बक्सअफिसमा ३०० करोड क्लबमा प्रवेश गरेको छ । फिल्मले दोस्रो शुक्रबार ३४.७० करोड भारु र शनिबार ५३.७० करोड भारु कमायो । अहिलेसम्म फिल्मको कूल कलेक्सन ३०६.४० करोड भारु हुन आउँछ । भारतीय फिल्मका ब्यापार विश्लेषक तरण आदर्शका अनुसार ‘धुरन्धर’ दोस्रो शनिबार सर्वाधिक कमाउने फिल्म […]

थप पुरा समाचारको लागि
TOP