सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’
योग विज्ञानको विशाल आकाशमा सूर्य नमस्कार एउटा यस्तो अद्भूत साधना हो, जसमा थोरै समय लगाएर धेरै लाभ प्राप्त गर्न सकिन्छ । १२ भिन्न-भिन्न आसनलाई समन्वय गरेर प्रवाहमा गरिने यो साधनाले शरीर, मन र आत्मालाई एकसाथ सक्रिय गरी छोटो समयमा नै शरीरलाई तन्दुरूस्त, मनलाई शान्त र आत्मालाई प्रफुल्ल बनाउँछ । धेरै वटा आसनहरू जोडेर, श्वास–प्रश्वासको समेत […]
थप पुरा समाचारको लागि