राष्ट्र बैंक कर्मचारीमाथि बैंकहरूको खटनपटन

राष्ट्र बैंक कर्मचारीमाथि बैंकहरूको खटनपटन

अनुगमन तथा सुपरीवेक्षणमा जो गए पनि र जस्तो कैफियत देखाए पनि राष्ट्र बैंकका माथिल्लो तहका कर्मचारी तथा सञ्चालक समितिलाई समेत प्रभावित पारी कतिपय बैंकहरू कारबाहीबाट बच्दै आएको राष्ट्र बैंककै एक पूर्व उच्च अधिकारी बताउँछन् ।

थप पुरा समाचारको लागि
TOP