यू-१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार
२९ मंसिर, काठमाडौं । नेपालले एसीसी यू-१९ एसिया कपमा लगातार दोस्रो हार बेहोरेको छ । सोमबार भएको बंगलादेशसँगको खेलमा नेपाल ७ विकेटले पराजित भएको हो । नेपालले दिएको १३१ रनको लक्ष्य बंगलादेशले २४.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । ओपनर जावद अबररले अविजित ७० रन बनाए । कलाम सिद्दिकीले ३४ रन बनाए । नेपालका […]
थप पुरा समाचारको लागि