निर्वाचन नभए मुलुकको अस्तित्वमाथि नै संकट आउनसक्छ : मुख्यमन्त्री पाण्डे

निर्वाचन नभए मुलुकको अस्तित्वमाथि नै संकट आउनसक्छ : मुख्यमन्त्री पाण्डे

२९ मंसिर, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तोकिएकै मितिमा निर्वाचन सम्पन्न नभए मुलुकको अस्तित्वमाथि नै संकट आउने खतरा रहेको बताएका छन् । सोमबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री पाण्डेले फेरि निर्वाचन सार्ने, सरकार फेर्नेलगायतका काम भए मुलुक राजनीतिक अस्थिरतामा फस्ने र त्यसले झन् […]

थप पुरा समाचारको लागि
TOP