बनेपा फिल्म स्टुडियो : दोस्रो चरणको बोलपत्रमा ११ निर्माण कम्पनी योग्य

बनेपा फिल्म स्टुडियो : दोस्रो चरणको बोलपत्रमा ११ निर्माण कम्पनी योग्य

काठमाडौं । चलचित्र विकास बोर्डले बनेपामा निर्माण गर्न लागेको आधुनिक इन्डोर फिल्म स्टुडियोका लागि आह्वान गरिएको दोस्रो चरणको बोलपत्र प्रक्रियाअन्तर्गत ११ वटा निर्माण कम्पनी प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण भएका छन् । बोर्डका अनुसार योग्य ठहरिएका कम्पनीको आर्थिक प्रस्ताव पुस ७ गते दिउँसो २ बजे सार्वजनिक रूपमा खोलिनेछ । नेपाली चलचित्र उद्योगका लागि दीर्घकालीन पूर्वाधार विकास गर्ने […]

थप पुरा समाचारको लागि
TOP