हत्यामा जन्मकैद सुनाइएका व्यक्ति ११ वर्षपछि पक्राउ

हत्यामा जन्मकैद सुनाइएका व्यक्ति ११ वर्षपछि पक्राउ

२९ मंसिर, काठमाडौं । हत्या कसुरमा जन्मकैद सुनाइएका व्यक्ति ११ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका–१२ बस्ने गुलाब भनिने गुलाम खाँ छन् । उनलाई गुलेरियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कर्यालय बाँकेका सूचना अधिकारी दीपक पातलीले बताए । जग्गा कारोबारको क्रममा लेनदने विवाद भएपछि खाँले २० चैत २०७१ मा तिरथराम यादवको हत्या […]

थप पुरा समाचारको लागि
TOP